पोसाके

Romanized: posaake, poshaake, poshake, posake

चाहिएको बेलामा पोसाक अगिल्तिर ल्याएर राखिदिने वा पोसाक पहिराउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चाहिएको बेलामा पोसाक अगिल्तिर ल्याएर राखिदिने वा पोसाक पहिराउने व्यक्ति।
२.
पोसाकसम्बन्धी काम गर्ने व्यक्ति।
३.
(विशेषण) पोसाकको; पोसाकसम्बन्धी।

सम्बन्धित शब्दहरू