मिमपोसाक
Romanized: mimaposaaka, mimaposaak, mimaposak, mimaposhaaka
युरोपेली स्त्रीहरूले लगाउने खास प्रकारको पोसाक; टाँक भएको ब्लाउज र फ्रक जोरेर बनाइएको एक प्रकारको जनाना पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
युरोपेली स्त्रीहरूले लगाउने खास प्रकारको पोसाक; टाँक भएको ब्लाउज र फ्रक जोरेर बनाइएको एक प्रकारको जनाना पोसाक।