पोस्नु

Romanized: poshnu, posnu

मन परेका व्यक्तिलाई धनमाल आदि खुब दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत पुष्+नु]

१.
मन परेका व्यक्तिलाई धनमाल आदि खुब दिनु।
२.
पालनपोषण गर्नु; पाल्नु।
३.
हृष्टपुष्ट पार्नु; मोटो, बलियो पार्नु।

सम्बन्धित शब्दहरू