पौबा
Romanized: paubaa, paub, pauba
कागत, कपडा आदिमा देवदेवीहरूका चित्र लेखिएको प्राचीन शैलीको चित्रपट; थाङ्ङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी पौवा]
1
कागत, कपडा आदिमा देवदेवीहरूका चित्र लेखिएको प्राचीन शैलीको चित्रपट; थाङ्ङ्का।