पौरववंश

Romanized: pauravavamsha, pauravavansha, pauravavamsh, pauravawamsha

शर्मिष्ठाका गर्भबाट जन्मेकाययातिका कान्छा छोरा पुरुका सन्तान; पुराणप्रसिद्ध चन्द्रवंशी राजा पुरुका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शर्मिष्ठाका गर्भबाट जन्मेकाययातिका कान्छा छोरा पुरुका सन्तान; पुराणप्रसिद्ध चन्द्रवंशी राजा पुरुका सन्तान;कौरव र पाण्डवको वंश।

सम्बन्धित शब्दहरू