प्यारप्यारे
Romanized: pyaarapyaare, pyaarapyare, pyarapyaare, pyarapyare
सोचविचार नगरीकन एकोहोरो किसिमले वा अरूका कुरा नसुनी आफैं मात्र फतफताइरहने; प्यारप्यार बोलिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सोचविचार नगरीकन एकोहोरो किसिमले वा अरूका कुरा नसुनी आफैं मात्र फतफताइरहने; प्यारप्यार बोलिरहने।