क्यारे

Romanized: kyaare, kyare

शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय। (उदा.- तपाईंले भन्नुभएको कुरो होइन क्यारे!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निपात

1
शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय। (उदा.- तपाईंले भन्नुभएको कुरो होइन क्यारे!)

उदाहरण वाक्य

  • तपाईंले भन्नुभएको कुरो होइन क्यारे!

सम्बन्धित शब्दहरू