क्यारक्यार

Romanized: kyaarakyaara, kyaarakyaar, kyaarakyara, kyarakyaara

झर्को लाग्ने गरी कराउँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) क्यार]

१.
झर्को लाग्ने गरी कराउँदाको किसिम।
२.
कित्थ्रो कराउँदाको आवाज।
३.
कुनै वस्तु घर्षण हुँदाको आवाज।

सम्बन्धित शब्दहरू