क्वारक्वार
Romanized: kvaarakvaara, kvaarakvaar, kvaarakvara, kvarakvaara
एकटकले हेर्ने, चाँचाँडो कोर्ने वा साह्रो खानेकुरा चपाउँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. क्वार्+अ (द्वि.)]
1
एकटकले हेर्ने, चाँचाँडो कोर्ने वा साह्रो खानेकुरा चपाउँदा आवाज आउने गरी।