क्यार

Romanized: kyaara, kyaar, kyar, kyara

वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे। (उदा.- भाइहरू घर आएका छैनन् क्यार !) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निपात

1
वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे। (उदा.- भाइहरू घर आएका छैनन् क्यार !)

उदाहरण वाक्य

  • भाइहरू घर आएका छैनन् क्यार !

सम्बन्धित शब्दहरू