क्यारी

Romanized: kyaari, kyaaree, kyaree, kyarii

ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत केदार]

१.
ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो।
२.
बगैंचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ।

सम्बन्धित शब्दहरू