प्युपा

Romanized: pyupaa, pyup, pyupa

कीटाणु वा किराफटेङ्ग्रा आदिका फुलबाट निस्केका लार्भाहरू केही विकसित भएको तर खान-पिउन र चहल-पहल गर्न सक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. प्युपा]

1
कीटाणु वा किराफटेङ्ग्रा आदिका फुलबाट निस्केका लार्भाहरू केही विकसित भएको तर खान-पिउन र चहल-पहल गर्न सक्ने हालतमा नपुगेको अवस्था; किराहरूको विकासक्रमको तेस्रो अवस्था।

सम्बन्धित शब्दहरू