प्युठ
Romanized: pyuth, pyutha
चेसको साधारण गोटी; पिउसो/प्युसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चेसको साधारण गोटी; पिउसो/प्युसो।
२.
सेनामा सिपाहीभन्दा माथिल्लो अमलदारभन्दा तल्लो तहको पद; पिउठ।