पुठ

Romanized: puth, putha

गाह्रोसा‌ङ्ग्रो पर्दा आडभर दिने काम; आड; भरोसा; पुठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुट]

१.
गाह्रोसा‌ङ्ग्रो पर्दा आडभर दिने काम; आड; भरोसा; पुठ।
२.
कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा।

सम्बन्धित शब्दहरू