प्युठाने
Romanized: pyuthaane, pyuthane
प्युठानमा हुने; प्युठानबाट आएको; प्युठानसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्युठान+ए]
1
प्युठानमा हुने; प्युठानबाट आएको; प्युठानसम्बन्धी।