प्रकृतिमण्डल
Romanized: prakritimandala, prakritimandal, prakrtimandal, prakrtimandala
राजा, मन्त्री, मित्र, कोष, राष्ट्र, दुर्ग र फौज यी राज्यका प्रमुख सात अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजा, मन्त्री, मित्र, कोष, राष्ट्र, दुर्ग र फौज यी राज्यका प्रमुख सात अङ्ग।
२.
कुनै राजाद्वारा शासित रैतीको समुदाय; प्रजावर्ग।