प्रकाशमण्डल
Romanized: prakaashamandala, prakaashamandal, prakashamandala, prakaasamandala
ज्योति:पुञ्ज; ज्योतिको थुप्रो;प्रकाशराशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्योति:पुञ्ज; ज्योतिको थुप्रो;प्रकाशराशि।