प्रकाशमान

Romanized: prakaashamaana, prakaashamaan, prakaashamana, prakashamaana

चम्किरहेको; प्रकाशले युक्त भएको; प्रकाशवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चम्किरहेको; प्रकाशले युक्त भएको; प्रकाशवान्।
२.
चारैतिर नाम फैलिएको; प्रसिद्ध; विख्यात।

सम्बन्धित शब्दहरू