प्रकाशपिण्ड
Romanized: prakaashapinda, prakaashapind, prakashapinda, prakaasapinda
राति आकाशमा झल्कने ज्योतिसमूह; तारा; नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राति आकाशमा झल्कने ज्योतिसमूह; तारा; नक्षत्र।