प्रक्षालक
Romanized: prakshaalaka, prakshaalak, prakshalaka, praksaalaka
प्रक्षालन गर्ने उपकरण (शौचालय आदिमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रक्षालन गर्ने उपकरण (शौचालय आदिमा)।
२.
पखाल्ने।