प्रक्षालन
Romanized: prakshaalana, prakshaalan, prakshalana, praksaalana
हात, गोडा, लुगा, घर, कोठा आदि धुने क्रिया; पखाल्ने वा सफा पार्ने काम; पखालाइ; धुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हात, गोडा, लुगा, घर, कोठा आदि धुने क्रिया; पखाल्ने वा सफा पार्ने काम; पखालाइ; धुवाइ।
२.
नुहाउने क्रिया; स्नान; नुहाइ।