प्रचारबाजी
Romanized: prachaarabaaji, prachaarabaji, pracharabaaji, pracharabaji
कुनै कुरा वा विषयमा गरिने बढी प्रचार; प्रोपगन्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरा वा विषयमा गरिने बढी प्रचार; प्रोपगन्डा।
२.
फिँजाउने, फैलाउने काम; विज्ञापन।