प्रच्छादक

Romanized: prachchhaadaka, prachchhaadak, prachchhadaka, prachchhadak

ढाक्ने वा छोप्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ढाक्ने वा छोप्ने।
२.
छिपाउने; लुकाउने।

सम्बन्धित शब्दहरू