प्रच्छादनीय

Romanized: prachchhaadaniya, prachchhaadaniy, prachchhadaniya, prachchhadaniy

ढाकिनु पर्ने; छोप्न लायक; प्रच्छाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रच्छद्+अनीय]

1
ढाकिनु पर्ने; छोप्न लायक; प्रच्छाद्य।

सम्बन्धित शब्दहरू