प्रजनन
Romanized: prajanan, prajanana
सन्तान पैदा गर्ने क्रिया; बच्चा जन्माउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्तान पैदा गर्ने क्रिया; बच्चा जन्माउने काम।
२.
गर्भबाट उत्पन्न हुने क्रिया; जन्म; उत्पत्ति।