प्रजागर
Romanized: prajaagara, prajaagar, prajagar, prajagara
आँखा नचिम्लीकन रातभर जागा रहने काम; जाग्राम; उपवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आँखा नचिम्लीकन रातभर जागा रहने काम; जाग्राम; उपवास।