प्रजातान्त्रिक समाजवाद

Romanized: prajaataantrika samaajavaada, prajaataantrika samaajavaad, prajaataantrika samaajavada, prajaataantrika samajavaada

प्रजातान्त्रिक पद्धतिद्वारा निश्चित सीमा निर्धारित गरी कृषि, उद्योग र व्यापारमा होडबाजी गराएर क्रमशः सामाजिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रजातान्त्रिक पद्धतिद्वारा निश्चित सीमा निर्धारित गरी कृषि, उद्योग र व्यापारमा होडबाजी गराएर क्रमशः सामाजिक परिवर्तन गर्दै समाजवादको स्थापना गर्ने कुरामा विश्वास राख्ने राजनीतिक सिद्धान्त; निम्न पुँजीवादी वा असाम्यवादी समाजवाद।

सम्बन्धित शब्दहरू