प्रजा

Romanized: prajaa, praj, praja

राजाद्वारा शासित देशका जनता; राजतन्त्रात्मक देशका जनता; रैती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाद्वारा शासित देशका जनता; राजतन्त्रात्मक देशका जनता; रैती।
२.
कुनै राज्य वा राष्ट्रमा रहेको जनसमूह।
३.
सन्तान; सन्तति।
४.
चेपाङ ।

सम्बन्धित शब्दहरू