प्रताडित
Romanized: prataadita, prataadit, pratadit, pratadita
पिटिएको; चुटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पिटिएको; चुटिएको।
२.
गोता पाएको।