प्रतिनिधिपत्र

Romanized: pratinidhipatr, pratinidhipatra

कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर काम गर्न लेखिएको अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर काम गर्न लेखिएको अधिकारपत्र।
२.
खास व्यक्तिलाई प्रतिनिधिका रूपमा पठाउँदा प्रमाणका रूपमा लेखेर दिइने कागत; वारिसनामा।

सम्बन्धित शब्दहरू