प्रतिनिधिसभा
Romanized: pratinidhisabhaa, pratinidhisabh, pratinidhishabhaa, pratinidhishabha
जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा।
२.
संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन; जनप्रतिनिधिहरूबाट बनेको सभा; तल्लो सदन।