प्रतिप्रभाव

Romanized: pratiprabhaava, pratiprabhaav, pratiprabhaawa, pratiprabhav

एक देशको अर्कोमा वा एक व्यक्तिको अर्कोमा पर्ने पारस्परिक प्रभाव; एउटामा पर्ने अर्काको प्रभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक देशको अर्कोमा वा एक व्यक्तिको अर्कोमा पर्ने पारस्परिक प्रभाव; एउटामा पर्ने अर्काको प्रभाव।
२.
पछिल्लो पुस्ताका व्यक्तिबाट अगिल्लो पुस्ताका व्यक्तिमा परेको प्रभाव वा असर ।

सम्बन्धित शब्दहरू