प्रतिभापलायन
Romanized: pratibhaapalaayana, pratibhaapalaayan, pratibhaapalayana, pratibhapalaayana
उचित अवसर र सुविधाको खोजीमा प्रतिभासम्पन्न व्यक्तिहरू अन्य देशमा जाने काम; प्रतिभाको अपचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उचित अवसर र सुविधाको खोजीमा प्रतिभासम्पन्न व्यक्तिहरू अन्य देशमा जाने काम; प्रतिभाको अपचलन।