प्रतिवीर
Romanized: prativir, pratiwira, pratiwir, prativeera
जुनसुकै वीरसँग पनि भिड्न सक्ने वीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जुनसुकै वीरसँग पनि भिड्न सक्ने वीर।
२.
प्रतिस्पर्धी वीर।