प्रतिस्थापनीय
Romanized: pratisthaapaniya, pratisthaapaniy, pratisthapaniy, pratishthaapaniya
प्रतिस्थापना गर्न लायक; प्रतिस्थापना गर्न योग्य; प्रतिष्ठापन गरिनुपर्ने; हटेको व्यक्ति वा वस्तुलाई पुनः सोही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रतिस्थापना गर्न लायक; प्रतिस्थापना गर्न योग्य; प्रतिष्ठापन गरिनुपर्ने; हटेको व्यक्ति वा वस्तुलाई पुनः सोही ठाउँमा राख्नुपर्ने।