प्रस्थापनीय
Romanized: prasthaapaniya, prasthaapaniy, prasthapaniy, prashthaapaniya
स्थापना गर्नुपर्ने; स्थापना गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रस्थापन+ईय]
1
स्थापना गर्नुपर्ने; स्थापना गर्न योग्य।