प्रत्यालोचन
Romanized: pratyaalochana, pratyaalochan, pratyalochana, pratyalochan
निर्णय भएको वा जाँचबुझ भएको काम वा चिजमा फेरि जाँचबुझ गर्ने वा पुनः निरीक्षण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निर्णय भएको वा जाँचबुझ भएको काम वा चिजमा फेरि जाँचबुझ गर्ने वा पुनः निरीक्षण गर्ने काम।