प्रथम रात्र

Romanized: prathama raatra, prathama raatr, prathama ratr, prathama ratra

विवाहको पहिलो रात; नवदम्पती मिलनको पहिलो रात; सुहागरात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विवाहको पहिलो रात; नवदम्पती मिलनको पहिलो रात; सुहागरात।

सम्बन्धित शब्दहरू