प्रथम खण्ड
Romanized: prathama khand, prathama khanda, prathamakhanda, prathamakhand
जीवकल्पको समयको विभाजनमा पहिलो खण्ड; पुराजीवको अर्को नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जीवकल्पको समयको विभाजनमा पहिलो खण्ड; पुराजीवको अर्को नाम।
२.
पहिलो भाग वा अध्याय।