प्रथमा

Romanized: prathamaa, pratham, prathama

व्याकरणअनुसार वाक्यको उद्देश्यलाई जनाउने विभक्ति वा प्रत्ययसँग सम्बन्धित कारकको प्रतिनिधित्व गर्ने विभक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्याकरणअनुसार वाक्यको उद्देश्यलाई जनाउने विभक्ति वा प्रत्ययसँग सम्बन्धित कारकको प्रतिनिधित्व गर्ने विभक्ति; कर्तासँग सम्बन्धित विभक्ति।
२.
कर्तृकारक (अप्राविधिक अर्थ)।
३.
संस्कृतका परीक्षाहरूमध्ये पहिलो परीक्षा।
४.
जेठी छोरी।
५.
(विशेषण) पहिलो (विभक्ति, परीक्षा आदि)।

सम्बन्धित शब्दहरू