प्रदायी
Romanized: pradaayi, pradaayee, pradayee, pradayii
प्रदान गर्ने वा दिने भन्ने अभिप्रायमा शब्दको पछाडि लाग्ने शब्दांश; दायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रदान गर्ने वा दिने भन्ने अभिप्रायमा शब्दको पछाडि लाग्ने शब्दांश; दायी।