सम्प्रदायी

Romanized: sampradaayi, sampradaayee, shampradaayi, sampradayee

खास सम्प्रदायमा लागेको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खास सम्प्रदायमा लागेको मान्छे।
२.
पाखण्डी।

सम्बन्धित शब्दहरू