प्रधानाचार्य
Romanized: pradhaanaachaarya, pradhaanaachaary, pradhaanaacharya, pradhaanachaarya
उच्चस्तरीय शिक्षा प्रदान गरिने संस्थानको मुख्य प्राध्यापक; प्राध्यापकहरूमा प्रमुख; क्याम्पस प्रमुख; प्रिन्सिपल सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उच्चस्तरीय शिक्षा प्रदान गरिने संस्थानको मुख्य प्राध्यापक; प्राध्यापकहरूमा प्रमुख; क्याम्पस प्रमुख; प्रिन्सिपल
२.
मुख्य आचार्य।
३.
विद्यालयको विद्यालय वा महाविद्यालयको प्रधान; प्रधानअध्यापक।