प्रपञ्ची

Romanized: prapanychi, prapanchi, prapanychee, prapanyci

प्रपञ्चसँग सम्बन्धित; प्रपञ्चमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रपञ्चसँग सम्बन्धित; प्रपञ्चमा रहेको।
२.
प्रपञ्च गर्ने; प्रपञ्च रच्ने; आडम्बरी; ढोंगी।
३.
छलछाम गर्ने; कपटी।
४.
धेरै झोज भएको।

सम्बन्धित शब्दहरू