प्रफुल्ल जीवन
Romanized: praphulla jivan, praphulla jiwana, prafulla jivana, praphulla jiwan
हँसिलो, खुसिलो जिन्दगी; आनन्दी जीवन; मस्त जीवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हँसिलो, खुसिलो जिन्दगी; आनन्दी जीवन; मस्त जीवन।