प्रमाणीकरण

Romanized: pramaanikarana, pramaanikaran, pramanikaran, pramaaneekarana

कुनै कुरो सत्य हो भनी प्रमाणित गर्ने काम; कसैको विश्वसनीयताको पुष्टि गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरो सत्य हो भनी प्रमाणित गर्ने काम; कसैको विश्वसनीयताको पुष्टि गर्ने कार्य।
२.
कुनै तथ्यको आधार लिएर कुनै कुरालाई ठिकसँग जँचाउने क्रिया।

सम्बन्धित शब्दहरू