प्रमाता
Romanized: pramaataa, pramaata, pramataa, pramaat
मावलकी हजुरआमा; बजै; मातामही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मावलकी हजुरआमा; बजै; मातामही।
२.
प्रमाण खोज्ने; प्रमाण जुटाउने; प्रमाणक।