प्रलय

Romanized: pralay, pralaya

संसारमा भएका नाना किसिमका दृश्य एवं अदृश्य पदार्थहरू सबै नै विलीन भएर लुप्त हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
संसारमा भएका नाना किसिमका दृश्य एवं अदृश्य पदार्थहरू सबै नै विलीन भएर लुप्त हुने प्रक्रिया।
२.
सृष्टि, लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रिया; प्रकृतिमा लुप्त हुने क्रिया।
३.
सर्वनाश; विध्वंस, संहार।
४.
मृत्यु; मरण।

सम्बन्धित शब्दहरू