प्रलयान्त

Romanized: pralayaanta, pralayaant, pralayant, pralayanta

प्राणीजगत्‌को आखिरी समय; प्रलयको अन्तिम बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राणीजगत्‌को आखिरी समय; प्रलयको अन्तिम बेला।

सम्बन्धित शब्दहरू