प्रवचन

Romanized: pravachana, pravachan, prawachana, prawachan

कुनै विषयमा श्रोताहरूले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट बोल्ने वा भन्ने क्रिया; प्रवक्ताको लिखित वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषयमा श्रोताहरूले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट बोल्ने वा भन्ने क्रिया; प्रवक्ताको लिखित वा अलिखित भाषण।
२.
वेद, पुराण आदिमा भएका उपयोगी विषयका उपदेशहरू बताउने काम ।
३.
धार्मिक एवं नैतिक विषयमा गरिने भाषण।

सम्बन्धित शब्दहरू